अपिहिमाल गाउँपालिकाको सरस्वती आबि मरखोला तीन तारे विद्यालय घोषणा (फोटोफिचर)

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा रहेको सरस्वती आधारभुत विद्यालय मरखोली तीन तारे विद्यालय घोषणा गरिएको छ । आबि मरखोलालाई शुक्रबार (आज) एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाकै पहिलो तीन तारे विद्यालय घोषणा गरिएको अपिहिमाल गाउँपालिकाका निमित्त शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मदनराज जोशीले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडकसिंह रोकायाको अध्यक्षता एबं अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालको प्रमुख आतिथ्यतामा तीन तारे विद्यालय घोषणा गरिएको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा अपिहिमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण सिंह धामी र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका प्राविधिक विज्ञ बासुदेव पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रमका सहभागिहरुले तीन तारे विद्यालय घोषणा भएकोमा सरस्वती आधारभुत विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । विभिन्न १० वटा सूचकहरु पुरा गरेपनि विद्यालयलाई तीन तारे घोषणा गरिएको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले जनाएको छ ।

सायद २ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद घरबाहिर को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ४ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद २ जना मानिसहरू, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?