भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ३४ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

दार्चुला । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ३४ हजार २ सय ८१ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहान भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा ८ सय ९३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।त्यस्तै, भारतभर गत २४ घण्टामा ३ लाख ५२ हजार ७ सय ८४ जना संक्रमित निको भएका छन् ।

हाल भारतमा १८ लाख ८४ हजार ९ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?