बाजुरामा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

दार्चुला । बुढीनन्दा नगपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

बँदेलको आक्रमणबाट बुढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टको ज्यान गएको हो ।

हिजो दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।

घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजाने क्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?