कैलालीमा आफैंले हानेको गोली लागेर प्रहरी जवान घाइते

दार्चुला । कैलालीमा एक जना प्रहरी जवानले आफैमाथि गोली प्रहार गरेका छन् । प्रहरी चौकी कालाकुण्डामा कार्यरत प्रहरी जवान झंकर बोहराले ड्युटीमा रहेका बेला शनिबार राति आफैंमाथि गोली हानेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

चिउडोमा गोली लागेर घाइते भएका उनलाई उपचारका लागि प्रहरी अस्पताल काठमाडौं पठाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?