बझाङमा रुखबाट लडेर एक जनाको मृत्यु

दार्चुला । बझाङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा वडा नं ७ बुडखोरीका मदन बोहराको बिहीबार घर नजिकैको जंगलमा घाँस काट्ने बेला रुखबाट लडेर मृत्यु भएको हो ।

एक्लै जंगल गएका बोहरा दिउँसो रुखबाट खसे पनि आफन्तले भने साँझ अबेर सम्म पनि घर नफर्किएपछि खोजीगर्दा मृत अवस्थामा फेला परेका हुन।

मृतक बोहराका हाल एक छोरा र दुई छोरी छन् । उहाँका एक छोराको पनि केही वर्षअघि जंगलमै लडेर मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?