दार्चुला । कैलालीको अत्तरिया चोकमा स्व. राजा महेन्द्रको सालिक राखिएको छ। स्थानीय युबाहरुले समिति बनाएर साढे ६ फिट अग्लो सालिक निर्माण गरेका हुन ।
स्थानीय स्वतन्त्र युबाहरुले केही समय अधि हरिदत्त भट्टराईको अध्यक्षतामा कमिटी नै बनाएर सालिक निर्माणमा जुटेका थिए ।
चोकमा रहेको सालिक २०६२/६३ को जनआन्दोलन को क्रममा आन्दोलनकारीले तोडफोड गरेका थिए
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया