दार्चुला । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गर्नुभएको छ ।
उहाँले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलामा रहेको असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र (ख) बाट मतदान गर्नुभएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया