दार्चुला । डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि सरकारले प्रक्रिया अघि बढाउने भएको छ ।

आइतबार संसदमा आर्थिक बर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाइने बताए । तर यसका लागि कति बजेट विनियोजन गरिएको छ भन्ने कुरा खुलाइएको छैन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?