कक्षा १२ को परीक्षा सुरु

दार्चुला। कक्षा १२ को परीक्षा आज सोमबारबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पुर्ण तयारी पुरा भइसकेको जनाएको छ ।

परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थीहरू सहभागी हुने छन् । बिहान ८ बजेबाट शुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर १ हजार २ सय ९२ केन्द्र कायम गरिएको छ ।

बोर्डले यो वर्ष पनि अनलाईनबाट प्रश्नपत्र पठाउने भएको छ । परीक्षा सुरु हुनु आधा घण्टा अघि प्रश्नपत्र पठाउने र यस्को फोटोकपी परीक्षार्थीहरूलाई बितरण गरिनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?