दार्चुला । भारतको गुजरातमा पुल भाचिँदा ज्यान गुमाउनेको सङ्ख्या १ सय ४१ पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ ।
मोरबीको मच्चु नदीमाथिको पुल भाचिँदा कयौँ मानिस नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घभीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताउनु भएको छ । उहाँका अनुसार घटनास्थलमा उद्धारको काम भइरहेको छ ।
पुल भाचिँदा नदीमा डुबेका कतिपय बेपत्ता रहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया