दार्चुला । बझाङमा एक बालिक मृत फेला परेकी छिन्। जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर–१ जालेबगर स्थित सोमवार सेती नदी किनारमा बालिकाको शव फेला परेको हो।
सडिगलि छाला निस्किन लागेको अवस्थामा अन्दाजी ४र५ वर्षीया बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
पोष्टमार्टमको लागि शवलाइ जिल्ला अस्पतालको शव गृहमा राखेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया