दार्चुला । बझाङको सेती नदिमा हाम फालेर एक पुरुषको मृत्यु भएको छ ।
जयपृथ्वी नगरपालिका–४ गोलाई र ९ देवल जोड्ने झुलङ्गे पुलबाट हाम फालेका सोही नगरपालिका–३ का एक षुरुषको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया