बैतडीको श्रीकोट बहुमुखी  क्याम्पसमा आइतबारदेखि गर्मी बिदा

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका-३ खोचलेकस्थित श्रीकोट बहुमुखी क्याम्पसमा गर्मी बिदा दिइएको छ ।

२०८० जेठ २१ गतेदेखि असार ५ गतेसम्म गर्मी विदा दिइएकोले पठनपाठन बन्द हुने क्याम्पस प्रमुख दानसिंह कार्कीले जानकारी दिनुभयो ।

उक्त अवधिमा पठनपाठन बन्द रहने भए पनि सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन प्रशासनिक कार्य भने खुल्ला रहने  छ । यस्तै क्याम्पस असार ६ गते बिहान ७ः३० बजे देखी सञ्चालन हुने क्याम्पस प्रमुख कार्कीले बताउनुभयो ।

 

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?