मोटरसाइकलको ठक्करबाट कैलालीमा पैदलयात्रीको मृत्यु

दार्चुला । कैलालीमा मोटरासाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–७ मा से ४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट भजनी नगरपालिका–८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?