दार्चुला । कैलालीमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर–१ गोप्काकी कविता बुढाको शव फेला परेको हो। प्रहरीले उनको हत्या गरेर शव गाडिएको हुने सक्ने बताएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया