धनगढी उपमहानगरपालिकाले आइतबारदेखि चार दिन गर्मी बिदा दिने

दार्चुला । कैलालीको धनगढीमा आइतबारदेखि गर्मी बिदा हुने भएको छ। अत्यधिक गर्मी हुन थालेपछि धनगढी उपमहानगरपालिकाले चार दिन बिदा दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जारी गरेको सूचनामा वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको उल्लेख गरिएको छ।

साथै दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्ने गरी बन्द गर्न समेत जानकारी गराइएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?