मन्त्रीको शाहीको गाडीमा मोबाइल हानेको भन्दै ५ जना प्रकाउ

दार्चुला । कैलालीको धनगढीमा गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिँडेका ५ जना समातिएका छन्।

अर्थमन्त्री नरेशबहादुर शाहीको गाडीमा मोबाइल हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेशसभा भवन बाहिरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?