कैलालीमा ९ वर्षीय बालकको नदिमा डुबेर मृत्यु

दार्चुला । कैलालीमा ९ वर्षीय बालकको डुबेर मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर बिकको बुधवार पौडी खल्ने क्रममा नदिमा डुबेर मृत्यु भएको हो।

घर नजिकैको काँडा नदिमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?