दार्चुला । कैलालीको अत्तरियामा एक युवती मृत अवस्थामा फेला परेकी छन्। आज बिहान अत्तरियाको आदर्श टोलमा अन्दाजी २५ वर्षकी महिला मृत फेला परेकी मालाखेती ईलाका प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार मृतक महिलाले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन्। उनको पहिचान नखुलेको जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया