दार्चुला । बझाङमा नवजात शिशु मृत फेला परेको छ।
बुंगल नगरपालिका–९ भेडेगैरमा देउलिकोट बझाङबाट धौलकाँडा बैतडी जाने कच्ची सडक खण्डमा सालनालसहितको नवजात शिशु मृत अबस्थामा फेला परेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बझाङ प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया