दोगडाकेदार गाउँपालिकाले ल्यायो ५१ करोड ४४ लाखको बजेट

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी ५१ करोड ४४ लाख भन्दा बढीको बजेट ल्याएको छ । गाउँपालिकाले अगामी आर्थीक वर्ष २०८०÷८१ का लागि ५१ करोड ४४ लाख ४० हजार ४ सयको बजेट ल्याएको गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष पावर्ती कार्कीले अगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गर्नु भएको छ । गाउँपालिकाले पुराना कार्य्रकमलाई निरन्तरता दिएर शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका प्रवक्ता भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?