दार्चुला । कैलालीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ पुरैनतालका मोहन बुचामगरको टिनले छाएको कच्चि भान्सा घरमा बिजुलीको तार सट भई उनको घरमा आएका सोहि पालिकाका ४५ वर्षीय प्रशादे साउदको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागि घाईते भएका साउदको घोडा घोडि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया