दार्चुला । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
आज बिहान जिल्लाको शुक्लाफाटा नगरपालिका–१ बन्साहका ४४ वर्षीय अमर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै घरमा भएको मोटरको प्लगको तार जोड्ने क्रममा करेन्ट लागेर उनी घाईते भएका थिए। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया