भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

दार्चुला । बैतडीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।

हिजो (शनिबार) दिउँसो घाँस काट्ने क्रममा मादेव भिरबाट लडेर पाटन नगरपालिका २ ठलकुडाकी ४० वर्षीया लक्ष्मी ऐरको मृत्यु भएको हो।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार ऐर लडेर २५० मिटर तल खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?