बझाङमा भिरबाट लडेर किशोरीको मृत्यु

दार्चुला । बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको केदारस्युँ गाउँपालिका ८ रजाडाकी १७ वर्षीया हिउँकला बोहरा रहेका छन् ।

आज बिहान जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ९ को कुलिवान भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको स्थानीय रामबहादुर बोहराले बताउनुभयो ।

उहाँका अनुसार लडेपछि मात्रै आफूहरुले देखेको र कसरी, के गर्ने बेला लडेको थाहा भएको छैन । यसबारे अनुसन्धान भइरहेको बोहोराले बताउनुभयो ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?