कैलालीमा चट्याङ लागेर एक युवतीको मृत्यु

दार्चुला । कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको चुरेगाँउपालीका वडा नम्बर १ की १६ वर्षीय रीमा बिकको चट्याङ लागेर मंगलबार मृत्यु भएको हो ।

हिजो दीउँसो चट्याङ लागेर घाईते भएकी बिकलाई उपाचारको लगाी सेती प्रदेशीक अस्पतालमाम ल्याएको केही समयमै मृत्यु भएको उनका बुवा डील बिकले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?