डोटीमा भीरबाट लडेर एक युवकको मृत्यु

दार्चुला । डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का करिब ३० वर्षीय नर बहादुर विष्टको मङ्गलवार दिउसो भिरबाट लडेर मृत्यु भएको हो ।

स्थानीय हिक्मत विष्टका अनुसार उनको घाँस काट्ने क्रममा घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटना स्थलमै ज्यान गएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?