जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना बिरामी

दार्चुला । बैतडीमा जंगली बिषालु च्याउ खाँदा पाँचजना सिकिस्त बिरामी परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ३ तडीगाउँका ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा १० वर्षीय भुवन, ५ वर्षीय छोरा दशरथ भट्ट र ७ वर्षीया छोरी शारदा भट्ट  सिकिस्त बिरामी परेका हुन् ।

जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू पाँचैजना बिरामी भएका प्रहरीले जनाएको छ । च्याउ खाएर बिरामी परेका उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?