दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स डडेल्धुरामा दुर्घटनामा परेको छ । दार्चुलाबाट बिरामी बोकेर गएको एम्बुलेन्स डडेल्धुराको अमरगढी नगरपालिका–५ किरमडेमा नालीमा छिरेको हो ।

शुक्रबार सुपप्र ०२००१ झ १३१ नम्बरको एम्बुलेन्स गएराति दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा सवार बिरामीहरुलाई भने डडेल्धुरा अस्पतालले रेफर गरेको बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?