कैलालीमा घरको छतबाट लडेर एक जनाको मृत्यु

दार्चुला । कैलालीमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १० वस्ने ७८ वर्षीय ज्योतिसिंह खडकाको टिकापुर अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?