गोकुलेश्वर कृषि क्याम्पस बन्यो सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ स्थित गोकुलेश्वर कृषि तथा पशुविज्ञान क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको छ ।

मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिनेट बैठकले गोकुलेश्वर कृषि क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने निर्णय गरेको हो ।

 

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?