डोटीमा विषालु च्याउँ खाँदा १२ जना बिरामी

दार्चुला । डोटीमा जंगली विषालु च्याउँ खाँदा १२ जना बिरमी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कारने भन्ने ठाउँमा कामदारहरुले जंगली च्याउँ  खादा बिरामी परेका हुन् ।

दिपायल–मेल्लेख सडकखण्डमा काम गर्ने सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय दिलबहादुर राजीसहितका १२ जनाले च्याउँ खाँदा बिरामी परेका छन्। उनीहरुले मंगलवार दिउँसोको खानासँगै जंगली च्याउँ खाएका थिए। च्याउँ  खाएपछि उनिहरु बिरामी भएका प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मौवा स्वास्थ्य चौकीमा उनीहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?