दार्चुला । बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर ५ सराप्लाकी ७१ वर्षिया खन्टी देबि रेग्मीको बाख्रा चराउन गएका बेला भिरबाट लडेर मृत्यु भएको हो ।
आइतबार दिउसो बाख्रा चराउन गएको बेला भिरबाट लडेर उहाको मृत्युु भएको स्थानिय शुसिला मिजारले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया