दार्चुला । डडेल्धुरामा एक बालिकाको शव फेला परेको छ । जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १२ आमपानीमा १४ वर्षिया बालिका अमृता राउटेको शव फेला परेको हो ।
उनको शव आमपानी नजिक रङ्गुन नदि किनारमा भेटिएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक गङ्गा दत्त वडुले जानकारि दिनुभयो ।

शव पोष्टमार्टमका लागि जोगबुडा अस्पताल लैजाने तयारि भइ रहेको प्रहरी निरिक्षक बडुले जानकारि दिनुभयो ।

घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?