दार्चुला । वनबासा पुल नजिकको जंगलमा दुई जना बेहोस अवस्थामा फेला परेका छन्। कञ्चनपुरको वनबासा पुल र बजारको बिचमा पर्ने जंगलको रोड साइडमा दुई जना पुरुष आज बेहोस अवस्थामा फेला परेका हुन्।

उनीहरुलाई लुटेराहरुले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने प्रत्यक्षदर्शिहरुको अनुमान छ । बेहोस मध्ये एक अछाम घर भएका राम बुढा र अर्काको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

उनीहरु भारतीय प्रहरीको जिम्मामा रहेका छन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?