बैतडीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

दार्चुला । सर्पको टोकाइबाट बैतडीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो।

मंगलबार राती साडे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्सा कोठामै सर्पले टोकेर गम्भिर घाइते भएकी घटालको राती १२ बजे मृत्यु भएको स्थानीय एवं पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?