दार्चुला । कैलालीमा माछा मार्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका वडा नम्बर १ मधुबन शिविर बस्ने ४० वर्षीय श्रीकृष्ण चौधरीको सोमवार डुबेर मृत्यु भएको हो ।
सोही ठाउँमा रहेको बरदान चटिया खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया