बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

बित्थडचिर गाउँपालिका वडा नम्बर ९ उडीकी ४५ वर्षीया गौमती देवी बोहराको गाँजो काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको पहो ।

आज बिहानै ५ बजे गाँजो काट्न सुपले गैरौ गएकी बोहरा ६ बजेटको समयमा भीरबाट करिब ४ सय मिटर तल खसेकि थिइन् । उनको घटना स्थलमै मृत्यु भएको स्थानियले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?