दार्चुला । कञ्चनपुरमा चट्याङ लागेर आमा–छोरी घाइते भएका छन्। सोमबार जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर २ टेडुवाकी ५५ वर्षीया फुतिया चौधरी र उनकी २१ वर्षीया छोरी पुष्पा चौधरी खेतमा काम गरिरहेको बेला चट्याङ लागेर घाइते हुनु भएको हो ।

घाइते दुबै आमा छोरीको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?