हमासद्वारा इजरायलको जेरुसेलममा रकेट प्रहार, इजरायली प्रधानमन्त्री बंकरमा लुके

दार्चुला । प्यालेस्टाइन समर्थित लडाकु समूह हमासले इजरायलको तेल अभिभ र जेरुसलमा रकेट प्रहार गरेको छ ।

राजधानी शहरमै रकेट प्रहार भएपछि इजरायलका प्रधानमन्त्रीदेखि मन्त्री तथा सांसदहरु बम प्रतिरोधी बंकरमा आश्रय लिन बाध्य भएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायल भ्रमणमा रहेका अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिंकन बंकर भित्र लुकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ब्लिंकन इजरायलको रक्षा मन्त्रालयमा आयोजना गरिएको बैठकमा सहभागी भएकै बेला साइरन बजेपछी ५ मिनेट बंकरमा लुक्न बाध्य हुनुभएको हो ।

हमासको आक्रमणविरुद्ध इजरायलले पनि जवाफी कारबाही जारी राखेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?