दार्चुला । कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्। कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ३ स्थित कर्णाली नदीमा ढुङ्गामा सवार गर्ने क्रममा लडेर सोहि वडाका ४९ वर्षीय गणेश पोखरेल बेपत्ता भएका हुन्।
अहिले बेपत्ताको खोजीका लागि प्रहरीको टोली घटनास्थलमा खटिएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया