दार्चुला । कञ्चनपुरमा घाँटी रेटेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ बेल्कुण्डीकी ५५ वर्षिया  किस्नी देवी डगौराको बुधवार विहान मृत्यु भएको हो ।

उनको कैलाली स्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक आफन्तका अनुसार उनी आफैंले धारिलो हतियारले घाँटी रेटेर घाइते भएकी थिइन्।

यस विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?