बैतडीमा ट्याक्टर दुर्घटना

दार्चुला । बैतडीमा ट्याक्टर दुर्घटना भएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका वडा नम्बर २ स्थित पाताल भुमेश्वर गेट नजिकै आज शुक्रबार बिहान सुदूरपश्चिम प्रदेश ०१–००२ त ४५०५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

सतबाँझबाट पाटनतर्फ जाँदै गरेको खाली ट्याक्टर दुर्घटनामा परी सडकबाट २० मिटर तल खसेको र ट्याक्टर चालक फरार रहेका अस्थायी प्रहरी पोष्ट सतबाँझले जनाएको छ।

ट्याक्टरमा चालकमात्रै रहेका प्रत्यक्षदर्शीहरुले बताएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?