धुव्र रानाको “तिम्रै यादमा दिन कटाछु” गित सार्वजनिक (भिडियो सहित)

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालीका वडा नम्बर ३ घर भएका गायक धुव्र रानाको शब्द सिर्जनामा रहेको नयाँ लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । विष्णु अधिकारी र निर्मला बस्नेतको स्वरमा रहेको तिम्रै यादमा दिन कटाछु गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गायक धुव्र राना र विष्णु अधिकारीको शब्द तथा संगीत रहेको उक्त गीतलाई कृष्ण लामिछानेले एरेन्ज गरेका छन् । यो गीतमा भानुभक्त जोशीले निर्देशन गरेका हुन् । भिडियोमा नविन नाथ, तृष्ण राई र धुव्र राना क्षेत्रीले अभिनय गरेका छन् । उक्त गीतमा नरेश ऐरले छायांकन गरेका छन् भने बिनोद बमले सम्पादन गरेका छन् ।

गीतमा प्रदेशीको पिडालाई समेटेर तयार पारीएको गायक रानाले बताउनुभयो ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?