अमेरिकामा गोलाबारी हुँदा १६ जनाको मृत्यु

दार्चुला । अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी हुँदा १६ जनाको ज्यान गएको छ । ५० जना घाइते भएका अनुमान गरिएको छ ।

स्थानीय प्रहरीले बन्दुकधारी खुलेआम घुमिरहेका चेतावनी दिएको छ । प्रहरीले आफू बसेको ठाउँबाट अन्त नगइ त्यहीँ सुरक्षित रहन अपिल गरेको छ ।

ठाउँठाउँमा भइरहेको गोलाबारीको अनुसन्धान भइरहेको भन्दै प्रहरीले सावधान गराएको बीबीसीले जनाएको छ ।

त्यहाँको अस्पताललाई ठूलो संख्यामा घाइतेहरुको उपचारका लागि तयारी अवस्थामा राखिएको छ भने प्रहरीले संदिग्धको तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि सहयोगको आग्रह गरेको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?