बझाङमा एक युवक मृत अवस्थामा फेला

दार्चुला । एक युवक बझाङमा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ४ पिपलकोटका २१ वर्षिय मनोज भुल मृत अवस्थामा फेला परेका हुन्।

उनी हापेखोलाका हर्क स्रिहको पसल अगाडी मंगलवार मृत फेला परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मदिरा सेवन गरेका युवा बिहान मृत फेला परेका हुन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?