कञ्चनपुरमा शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला

दार्चुला । कञ्चनपुरमा शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ शान्तिपुर स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा आज महिलाको फेला परेको हो।

अन्दाजी ६०÷६५ वर्षीया नन्दादेवी जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घट्ना संकास्पद रहेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?