दार्चुला । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बित्थडचिर गाउँपालिका–६ की पार्वती स्याँडाको आज दिउँसो खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।
दिउँसो करिब २ बजे घर नजिकैको काचडा भन्ने भिरमा खर काट्ने क्रममा मृत्यु भएको आफन्तले बताएका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया