भारतको उत्तरकाशीमा सुरुङ भत्किंदा ३६ जना मजदुर फसे

दार्चुला । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तिमा ३६ जना मजदुर फसेका छन् ।

उनीहरुको उद्धारको प्रयास भइरहेको छ । सबैलाई सुरक्षित रुपमा उद्दार गर्ने प्रयास भइरहेको उत्तरकाशीका एसपी अर्पण यदुवंशीले समाचार एजेन्सी पीटीआईलाई बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?