कैलालीमा एक महिलाको शव फेला

दार्चुला । कैलालीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा अन्दाजी ३२÷३३ वर्षीया महिलाको शव फेला परेको हो।

अहिले घटनास्थलमा प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताउनुभयो। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?